बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वविद्यालयको समस्याबारे शिक्षामन्त्री र प्राध्यापकबीच छलफल

मङ्गलबार, १० साउन २०७९, १८ : २६
मङ्गलबार, १० साउन २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र प्राध्यापक संघका पदाधिकारीबीच छलफल भएको छ । विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाइलगायतका समस्याबारे शिक्षामन्त्री पौडेलले प्राध्यापक संघका पदाधिकारीबीच छलफल भएको हो । 

मंगलबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्रध्यापकहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप