निर्वाचन

विद्युतीय मतदान ‘आकाशको फल आँखातरी मर’ हुने खतरा छ : आयोग

person explore access_timeसाउन १०, २०७९ chat_bubble_outline0

निर्वाचन आयोगले सरकारले व्यवस्था गरिदिए विद्युतीय मेसिनबाट मतदान गराउने बताएको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसबारे सरकारलाई जानकारी गराइसकेको बताए । 


उनले विद्युतीय मेसिनबाट मतदान गराउने कुरा नेपाली उखान आकाशको फल आँखा तरी मर भन्ने जस्तै हुने खतरा रहेको उल्लेख गरे । यस्तै उनले निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा आयोगलाई सहयोग गर्नपनि आग्रह गरे ।​



 




 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।