आगामी चुनावका लागि ८ करोड मत्रपत्र, एक केन्द्रमा ४ मतपेटिका
मङ्गलबार, १० साउन २०७९, १७ : ३४
![आगामी चुनावका लागि ८ करोड मत्रपत्र, एक केन्द्रमा ४ मतपेटिका](https://rpcdn.ratopati.com/media/albums/Election-commission-nirbachan-aayog_4JTivhufK0.jpg)
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ८ करोड मतपत्र छाप्नुपर्ने बताएको छ । आयोगले मंगलबार गरेको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सो परिणामको मतपत्र छाप्नुपर्ने भएकोले खर्चको सीमा बढ्ने बताएका छन् ।
यस्तै गत स्थानीय तहको निर्वाचनमा एउटा मतदान केन्द्रमा एउटा मतपेटिका भएपनि आगामी निर्वाचनका लागि भने एउटा केन्द्रमा ४ वटा मतपेटिका चाहिने बताएका छन् ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एसको पहिलो बैठक आलोकनगरमा सुरु
-
बागमती र कोइली नदीको बाढी ‘डेन्जर’ तहमा, भोलीसम्म सतर्क रहन विभागको आग्रह
-
पानी जहाज कि गाडी ? उपत्यकाकै सडकको बिजोग, तस्बिरहरू हेर्नुहोस्
-
पहिराेले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध
-
गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार
-
मधेस सरकारबाट ४ दलका ६ मन्त्री बर्खास्त