मदन भण्डारी विश्वविद्यालय खुल्ने बाटो खुल्यो
मङ्गलबार, १० साउन २०७९, १६ : ३९
मदन भण्डारीको नाममा विश्वविद्यालय खुल्ने बाटो खुला भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको हो ।
गत शुक्रबार गणपूरक संख्या नपुगेका कारण प्रतिनिधि सभाबाट पारित हुन नसकेको यो विधेयक पारित भएको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभामा पारित गरियोस भनी यो विधेयक पेश गरेका थिए । यसअघि यो विधेयक राष्ट्रिय सभाबाट पास भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान