आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पशुपतिबाट रोशनी शाही पक्राउ

मङ्गलबार, १० साउन २०७९, १४ : १३
मङ्गलबार, १० साउन २०७९

काठमाडौंको पशुपतिबाट रोशनी शाहीलाई प्रहरीले पक्राउ गरेको छ । पशुपतिमा आयोजित ‘अतिरुद्र महायज्ञ’ मा पुगेर होहल्ला गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

सिद्धबाबा भनिने कृष्ण गिरी बलात्कार आरोपी रहेको र उनबाट आयोजित महायज्ञको विरोध गर्दै होहल्ला गर्न थालेपछि प्रहरीले जनाएको जनाएको छ । उनलाई प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप