बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेत प्रहरीद्वारा चिनी बरामद

मङ्गलबार, १० साउन २०७९, ११ : २७
मङ्गलबार, १० साउन २०७९

सुर्खेत प्रहरीले ३७५ केजी  अवैध चिनी बरामद गरेको छ।  कुनै पनि बिल नभएको भन्दै अस्थायी प्रहरी पोष्ट बबईले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको एउटा जीपबाट उक्त चिनी बरामद गरेको हो । 
क.प्र. ०२००१ च ०३१७ नम्बरको जीप भेरीगंगा नगरपालिका ५ स्थित चेकप्वाइन्टमा चेकजाँच गर्दा २५ केजीका १५ बोरा चिनी बिल नभएको भेटिएको थियो । 
यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप