सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

आइएमई पेबाट हवाइ टिकट काट्दा पुनः बोनस अफर

मङ्गलबार, १० साउन २०७९, १० : ५४
मङ्गलबार, १० साउन २०७९

आइएमई पेले हवाइ टिकट कट्दा पुनः बोनस दिने अफर ल्याएको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त २०० रुपैयाँ बोनससमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 
यो योजनामा पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहकहरू वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरू मात्र सहभागी हुन सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप