अनेरास्ववियू क्रान्तिकारीद्वारा सरसफाइ अभियानकाे सुरुवात
मङ्गलबार, १० साउन २०७९, ०९ : ०६
अनेरास्ववियू (क्रान्तिकारी) समानान्तर कमिटीले सरसफाइ अभियानको सुरुवात गरेको छ । संगठनको केन्द्रीय समितिले स्वास्थ्य तथा सरसफाइ विभागले त्रिभुवन एयरपोर्ट अगाडी बालबालिका स्तम्भ पार्कबाट सरसफाइ अभियानको सुरुवात गरेको छ ।
यो अभियान देशैभर सञ्चालन हुने बताइएको छ । कम्तिमा पनि महिनाको एकदिन परिणाम आउने गरी सरसफाइमा जोडिन विद्यार्थीहरुलाई संगठनले आग्रह गरेको छ ।
सबैको सहयोग नभएसम्म देश फोहोर मुक्त हुन नसक्ने भएकोले अनेरास्ववियू (क्रान्तिकारी) अभियानका रुपमा फोहोर सफाइ अभियानमा जुटेको विद्यार्थी नेता पवन कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन
-
जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम रोयल्स
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य
-
चार महिनामा रेड नोटिस जारी भएका ९ जना पक्राउ
-
राजनीतिक भागबण्डाका आधारमा नियुक्त डीनलाई खारेज गर्न अखिल (क्रान्तिकारी) को माग
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित तामाङ लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य