प्रहरीले बुझायो सिसिटिभीको फरेन्सिक रिपोर्ट
सोमबार, ०९ साउन २०७९, १८ : ०९
नेपाल प्रहरीले अर्थ मन्त्रालयको सिसिटिभीको फरेन्सिक परीक्षण रिपोर्ट संसदीय समितिलाई बुझाएको छ । जेठ १४ मा बजेट घोषणाको अघिल्लो दिनको फुटेज परीक्षणका लागि संसदीय समितिले प्रहरीको केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।
सोमबार संसदीय समितिलाई रिपोर्ट बुझाइएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले रातोपाटीलाई बताए । उनले भने– ‘खामबन्दी रिपोर्ट समितिमा बुझाएका छौं ।’
बजेट निर्माणको अघिल्लो दिन असम्बन्धित व्यक्ति मन्त्रालयमा प्रवेश गरेको वा नगरेकोबारे संसदीय समितिले छानविन गरिरहेको छ । सिलबन्दी रिपोर्ट समितिको बैठकमा खोलिनेछ । समितिले जेठ १४ को फुटेज ‘रिकभर’ गर्न प्रहरीको ल्यावमा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण