स्याकार ट्रेडिङ आधिकारिक ओईएम वितरक नियुक्त
सोमबार, ०९ साउन २०७९, १४ : ४६
स्याकार ट्रेडिङ कम्पनी प्रालिलाई टाटा ग्रीन ब्याट्रिजको टू व्हीलर्स ब्याट्रिजको होण्डा मोटरसाइकल तथा स्कुटर, होन्डा पावर प्रोडक्टस् र होन्डा मोटरर्स को निम्ति आधिकारिक वितरकको रुपमा नियुक्ति गरिएको छ ।\
टाटा ग्रीन ब्याट्रिज, टाटा अटो कम्पनी जीवाई ब्याट्रिज प्रालिले उत्पादन गर्छ जो भारतको प्रमुख अटोमोटिभ र टूडब्लू ब्याट्री उत्पादक मध्ये एकमा पर्छ । सो अवसरमा टाटा ग्रीन ब्याट्रिजका सीईओ रवि गुप्ताले नेपालमा एक प्रचलित नाम स्याकार ट्रेडिङ कम्पनीसँग संलग्न भई आफ्नो सफलताको गाथा नेपालमा पनि दोहोर्याउन चाहेको बताए ।
स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतिले पनि टाटा ग्रुप कम्पनीसँग हात मिलाउनु आफ्नो कम्पनीको इतिहासमा एउटा नयाँ चरण प्रवेश गरेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने