शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

१० लाख पुरस्कार राशि भएको अर्ना सङ्ग कन्टेस्ट सुरु

सोमबार, ०९ साउन २०७९, १४ : ३५
सोमबार, ०९ साउन २०७९

अर्ना बियरले यो वर्ष पनि ‘अर्ना सङ्ग कन्टेस्ट २०२२’ आयोजना गर्ने भएको छ । अर्नाले  विगत दुई वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको हो ।

प्रतियोगितामा भाग लिन इच्छुकहरुले आफूले बनाएको ओरिजिनल गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेबसाइटमा पठाउनु पर्नेछ । १० लाख रुपैयाँ पुरस्कार राशि रहेको यस प्रतियोगितामा भाद्र १५ गते भित्र आफ्नो गीत पठाइ सक्नुपर्नेछ । 

अर्ना सङ्ग कन्टेस्ट २०२२ बारे कुनै पनि अतिरिक्त जानकारी चाहिएमा अर्नाको सोसल मिडिया पेज फलो गर्न सकिने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप