विक्की–कट्रिनालाई ज्यान मार्ने धम्की
सोमबार, ०९ साउन २०७९, १३ : २४
बलिउड अभिनेता कौशल र कट्रिना कैफले ज्यान मार्ने धम्की पाएका छन् । अभिनेताले आफ्ना म्यानेजरमार्फत् आइतबार बेलुका मुम्बईको सान्ताक्रुज प्रहरी स्टेशनमा उजुरी दर्ता गराएकी छिन् । विक्कीका अनुसार एक व्यक्तिले उनकी श्रीमती कट्रिनालाई सोसल मिडियामा स्टक गरिरहेको छ र तिनै व्यक्तिले आफूलाई पनि ज्यान मार्ने धम्की दिएका छन् ।
विक्कीले आफ्नो उजुरीमा भनेका छन्, ‘यो धम्की र स्टकको सिलसिला पछिल्लो थुप्रै दिनदेखि चलिरहेको छ ।’ उजुरी दर्ता भएपछि प्रहरी अनुसन्धानमा जुटेका छ । उता थुप्रै मिडिया रिपोर्टमा यी व्यक्तिको नाम आदित्य राजपूत बताइएको छ । यद्यपि, न उजुरीमा न प्रहरीले यो नाम पुष्टि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठक सकियो, सुनाइएन निर्णय
-
शिक्षा मन्त्रीको दोहोरो कुराः एकातिर छानबिन समिति, अर्कोतिर ‘नतिजा त्रुटिहीन’ रहेको दाबी
-
असार लागेपछि ७१ कर्मचारीको राजीनामा, बढ्यो अनुपात
-
रामकुमारी झाँक्रीको प्रश्न : संवैधानिक निकायले किन हैसियत गुमाए ?
-
सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
-
२०२६ विश्वकप अपडेट: ४८ मध्ये कुन-कुन राष्ट्र भए आउट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण