द्रौपदी मुर्मु बनिन् भारतकी राष्ट्रपति, प्रधानन्यायाधिशले दिलाए शपथ
सोमबार, ०९ साउन २०७९, १० : ४७
द्रौपदी मुर्मुले भारतको १५ औँ राष्ट्रपतिको रुपमा सोमबार शपथ ग्रहण गरेकी छिन् । द्रौपदी मुर्मुलाई सर्वोच्च अदालतका प्रधान न्यायाधीशले शपथ दिलाएका छन् ।
द्रौपदी मुर्मु भारतकी दोस्रो महिला र पहिलो आदिवासी राष्ट्रपति हुन् । भारतकी पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिल हुन् । उनी स्वतन्त्र भारतमा जन्मिएर रास्ट्रपति बन्ने पहिलो व्यक्ति पनि हुन् l
CJI NV Ramana administers oath of office, President-elect Droupadi Murmu becomes the 15th President of India.
— ANI (@ANI) July 25, 2022
She is the second woman President of the country, first-ever tribal woman to hold the highest Constitutional post and the first President to be born in independent India pic.twitter.com/qXd9Kzcg2z
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने