मुक्तिनाथ विकास बैंक पुरस्कृत
आइतबार, ०८ साउन २०७९, १३ : ५५
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले मुक्तिनाथ विकास बैंकलाई पुरस्कृत गरेको छ । बैंकले उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार प्राप्त गरेको हो । यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ गरी लगातार तीन पटक पुरस्कृत भएको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा बैंकिङ्ग क्षेत्र (बाणिज्य बैंक समूह), वित्तीय क्षेत्र(विकास बैंक र वित्त कम्पनी समूह ), बीमा क्षेत्र, सार्वजनिक निकाय र सामान्य क्षेत्र रहेका छन् । विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
-
जननसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा
-
दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा
-
सुदूरपश्चिम रोयल्सको एयरलाइन्स पार्टनरमा नेपाल एयरलाइन्स