खल्तीले फेरि ल्यायो १ रुपैयाँमा उडान टिकट र आईफोन १३ जित्ने अफर
आइतबार, ०८ साउन २०७९, १२ : ०६
![खल्तीले फेरि ल्यायो १ रुपैयाँमा उडान टिकट र आईफोन १३ जित्ने अफर](https://rpcdn.ratopati.com/media/albums/Flight_PR_agV7eHyWMs.jpg)
खल्तीले फ्लाइट बुकिङमा ‘रु.१ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ्र । यस अफर अन्तर्गत् फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मध्य हरेक हप्ता दुई भाग्यशाली बिजेताले रु. १ मा फ्लाइट टिकट जित्न सक्नेछन्। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आईफोन १३ जित्ने मौका समेत रहेको कम्पनीले जनाएको छ ।
यति मात्र नभइ खल्तीबाट पहिलो फ्लाइट बुकिङ्गमा प्रदान गर्दै आएको रु. २५० को क्यासब्याकमा वृद्धि गरि रु.५०० भएको छ। खल्ती प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गरि आफ्नो पहिलो फ्लाइट टिकट बुकिङ्गमा १०% क्यस्ब्याक (रू.५०० सम्म) पाउनेछन्।
यो अफर भदौ १५ ,२०७९ सम्म मान्य हुने कम्पनीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो
-
एक महिनापछि बुटवल–गोरुसिङ्गे सडक विस्तार, ७ हजार एक सय रुख काट्ने तयारी
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड