प्रेस युनियनको मतगणना : संस्थापन इतर प्यानलको अग्रता
नेपाल प्रेस युनियनको महाधिवेशन अन्तरगत जारी मतगणनामा संस्थापन इतर समूहको प्यानलले अग्रता बनाएको छ । अध्यक्ष र महासचिवसहित अधिकांश पदमा संस्थापन इतर समूहले अग्रता बनाएको हो ।
आइतबार बिहान ६०० मतगणना सम्पन्न हुँदा संस्थापन इतर समूहका शिव लम्सालले अध्यक्षमा अग्रता बनाएका छन् । उनले ३१६ मत पाउँदा संस्थापन प्यानलकी अनिता बिन्दुले २७१ मत पाएकी छन् । यस्तै महासचिवमा जगन्नाथ दुलालले १८३ मत पाउँदा दिलिप पौडेलले ४०१ मत पाएका छन् । प्रेस युनियनको साउन ६ गतेदेखि हेटौडामा महाधिवेशन सुरु भएको हो ।
मतपरिणाम विस्तृतमाः
१. अध्यक्ष:
अनिता बिन्दु : २७१
शिव लम्साल : ३१६
२. बरिष्ठ उपाध्यक्ष:
प्रेम केसी : २९५
सराेज अधिकारी: २८७
३. उपाध्यक्ष
नकुल अर्याल: ३३२
भिष्मराज ओझा: २८०
राममणी दाहाल: २५०
शेखर रेग्मी : १८१
४. उपाध्यक्ष (महिला)
कल्पना शर्मा: २७९
सलाेजा दाहाल: ३१६
५. उपाध्यक्ष (प्रदेश नं १)
डिल्लीराम खतिवडा: २४७
लवदेव ढुंगाना: १२०
हेमराज दाहाल: १९४
६. उपाध्यक्ष ( मधेश प्रदेश)
अनिल कर्ण: ४४
राेशनकुमार न्याैपाने: २७३
७.उपाध्यक्ष (बाग्मती प्रदेश)
गिरिजा प्रसाद अधिकारी: २९१
डा. मुरारी अधिकारी : २८५
८. उपाध्यक्ष (गण्डकी प्रदेश)
ओमकार आचार्य: २७४
ऋषिकान्त पाैडेल: २८६
९. उपाध्यक्ष ( लुम्बिनी प्रदेश)
जनार्दन घिमिरे: २६५
माधव प्रसाद अर्याल: ३०१
१०. उपाध्यक्ष (कर्णाली प्रदेश)
भानुभक्त खड्का: २६९
राजेन्द्र कार्की : २९२
११. उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)
प्रेम चुनारा: २४५
मीन वम: ८१
मुकुन्द भण्डारी : २३२
१२. उपाध्यक्ष (उपत्यका)
जीवन भण्डारी: ३५९
निरज खतिवडा: २१२
१३. महासचिव
जगन्नाथ दुलाल: १८३
दिलिप पाैडेल: ४०१
१४. उपमहासचिव खुला
कमल पन्त: २५७
केशव सावद: २४०
युवराज गाैतम: ३२०
रविन्द्र सुवेदी: २३९
बिष्णु खड्का: २२६
सन्ताेष रेग्मी: २३५
१५. उपमहासचिव (महिला)
कुसुम सेन्चुरी: २२२
जानुका बराल: २३७
दिलिपाश्री अधिकारी: २९४
सुलाेचना गाैतम: २९४
१६. उप महासचिव (समावेशी)
अभयकुमार राई: ३०७
पवन श्रेष्ठ: २४६
१७. सचिव (खुला)
केदार दाहाल: २८६
खगेन्द्र घिमिरे: २१५
खगेन्द्र भण्डारीः २९२
गुरुप्रसाद गाैतम: २४९
तिर्थराज बस्नेत: २४८
भुवन शर्मा: २९५
लाेकेन्द्र भट्ट: २३३
विजय रेग्मी: २४०
१८. सचिव (महिला)
पुष्पा शर्मा: २७६
माला पालुङ्वा लिम्बू: २७०
मेनुका ढुंगानाः ३४४
रेजिना गाैतमः ३००
राेजि ढकाल पराजुली: २८३
१९. सचिव (आदिवासि/जनजाती)
लालकुमार माेक्तानः ३३८
सुशील थकालीः २१२
२०. सचिव (मधेशी)
अजित तिवारीः २८६
ओमप्रकाश साहः २५७
२१. सचिव ( दलित)
राजन रुचालः २८३
सन्ताेष गन्धर्वः २८३
२२. सचिव (पिछडिएकाे क्षेत्र)
एलपी देवकाेटा: २९३
दयाराम पण्डितः २८१
२३. सचिव (खस आर्य)
टेकराज जाेशीः २७५
युवराज रेग्मी: २८०
२४. सचिव (रेडियो माध्यम)
डम्बरबहादुर वम: २३९
नरहरी सापकाेटाः ३१८
२५. सचिव (छापा माध्यम)
राधा खनालः ३३१
श्याम प्रसाद खतिवडाः २२८
२६. काेषाध्यक्ष
माधव धितालः २९८
रमेश वाग्लेः २७६
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी