साताको कार्टुन : बन्ला त समाजवादी केन्द्र ?
यतिबेला नेपाली राजनीतिमा परम्परागत दुई ध्रुवलाई चुनौती दिने गरी ‘समाजवादी केन्द्र’ निर्माणको प्रयास भइरहेको छ । जसपाका तत्कालीन संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सुरु गरेको यो नयाँ बहसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको एकता अभियान पनि समावेश भएको छ ।
समाजवादी केन्द्र निर्माण गर्नका लागि नेताहरूबीच घनीभूत छलफल भइरहेको छ । डा. भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक तहको समझदारी बनिसकेको र त्यसलाई मूर्तरूप दिने प्रयास भइरहेको नेताहरूको भनाई छ । उता, सत्ता साझेदार रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भने यो नयाँ बहसप्रति त्यति सकारात्मक छैनन् । आफ्नो पार्टी नै समाजवादी केन्द्र भएको उनको दाबी छ । के साकार होला त तेस्रो ध्रुव बनाउने यो नयाँ प्रयास ? उमेशचन्द्र अधिकारीको साताको कार्टुन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण