आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै

आइतबार, ०८ साउन २०७९, ०८ : ५७
आइतबार, ०८ साउन २०७९

प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक  गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो  । 

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभामा बजेट अधिवेशन जारी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप