आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा एमालेको कार्यकर्ता प्रशिक्षण कार्यक्रम, शंकर पोखरले प्रशिक्षण दिने

शनिबार, ०७ साउन २०७९, ०९ : ५५
शनिबार, ०७ साउन २०७९

नेकपा एमालेले सुर्खेतमा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको छ । जिल्ला कमिटी सुर्खेतको आयोजनामा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो । 

प्रशिक्षण कार्यक्रमका लागि एमाले महासचिव शंकर पोखरेल सुर्खेत आइपुगेका छन् । यस्तै एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेल लगायतका प्रदेश स्तरका नेताहरु पनि कार्यक्रममा सहभागि रहनेछन् ।

एमालेले पछिल्लो समय निर्वाचन लक्षित प्रशिक्षणलाई तीब्रता दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप