मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

२१ वर्ष काँग्रेसले सरकारको नेतृत्व गर्दा जागिरमात्रै खायो : ओली

शुक्रबार, ०६ साउन २०७९, १८ : ३७
शुक्रबार, ०६ साउन २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७४ पछि बनेको सरकारले गरेका सवै काम राष्ट्रहितको पक्षमा भएको दावी गरेका छन् । 

शुक्रबार एमाले नीति तथा अनुसन्धान प्रतिष्ठानले गरेका अन्तरक्रियामा ओलीले जोसुकैले जेसुकै गफ गरेपनि २०७४ को निर्वाचनपछि बनेको आफ्नो नेतृत्वको सरकारले राष्ट्रको विकासको लागि धेरै काम गरेको दावी गरेका हुन् ।

 ‘बहुदल आएपछि काँग्रेसले २१ वर्ष सरकारको नेतृत्व गर्दा जागिर खानेमात्रै काम गर्यो, अरु केही पनि गरेन । नकारात्मक दिशामा लाने काम गर्यो’, ओलीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप