५ करोड कर्जा उपयोग गर्ने उद्योगीले असोज मसान्तसम्म भुक्तान गरे जरिवाना तिर्नु नपर्ने
शुक्रबार, ०६ साउन २०७९, १७ : १०
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उद्योगी व्यवसायीहरुले विशेष छुटको व्यवस्था गरेको छ । यस्तो छुट बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायीहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल (जरिवाना) ब्याज तिर्नु नपर्ने व्यवस्था गरेको हो ।
यस्तो छुटमा बैंकहरुले ऋणीबाट थप दस्तुर लिन नपाउने बैंकले जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’