प्रवासी नेपाली संघका कार्यकर्ता अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश

person explore access_timeसाउन ६, २०७९ chat_bubble_outline0

एमाले निकट प्रवासी नेपाली संघ भारतका नेता कार्यकर्ता अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश गरेका छन् । महाराष्ट्रको औरन्गाबाद नगरका  एमाले निकट कार्यकर्ता  मञ्चमा प्रवेश गरेका हुन् । 


शुक्रबार प्रवेश गर्नेमा प्रवासी नेपाली संघका केन्द्रीय सदस्य डबल विक, राज्य सल्लाहकार तुला सिंह विक, राज्य सदस्य विशाल सुनारसहित भीम बिक, दिर्घसिंह विक, करण विक, शेरबहादुर कामी, गगन रसाइली, निशान विक लगायत छन् । 



कार्यक्रममा मञ्चका नेताहरु गणेश विक, लोकेश विक ,मोहन देवकर लगायतको उपस्थिति रहेको थियो ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।