कर्जा प्रवाहको आकार जीडीपीमाथि पुग्यो, मौद्रिक नीतिले रोक्ने
शुक्रबार, ०६ साउन २०७९, १६ : ५३
नेपाल राष्ट्र बैंकले हाल बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकारभन्दा पनि माथि गइसकेको भन्दै चिन्ता व्यक्त गरेको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको बैंकले यस्तो कर्जालाई नियन्त्रण गर्नुपर्ने देखिएको भन्दै विभिन्न टुल्सहरु प्रयोग गरेर नियन्त्रण गर्नुपर्ने देखिएको बताएको हो ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले प्रवाहित कर्जालाई जीडीपीको वृद्धिदरसँगसँगै लैजान विभिन्न ब्याजदरका कोरिडोरहरुलाई प्रयोग गर्दै नियन्त्रण गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण