मार्जिन लेन्डिङ तल्लो सीमा खारेज
शुक्रबार, ०६ साउन २०७९, १६ : ३५
राष्ट्र बैंकले यसअघि कार्यान्वयनमा ल्याएको मार्जिन लेन्डिङको ४/१२ को तल्लो सीमा खारेज गरेको छ । शुक्रबार आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सेयर धितोको पहिलो सीमा खारेज गर्दै अन्तिम सीमा १२ कायम गरिएको जनाएका हुन् ।
यस्तो सुविधा अव लगानीकर्ताहरूले जुनसुकै बैंकबाट पनि १२ करोडसम्म सेयर कर्जा पाउने छन् । यसअघि एक व्यक्तिले एक संस्थाबाट ४ करोड र सबै संस्थाहरूबाट गरी १२ करोड रुपैयाँसम्म मात्र कर्जा सुविधा पाउँथे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण