बैंकहरुले भारित तरलता अनुपात १२ प्रतिशत कायम गर्नुपर्ने
शुक्रबार, ०६ साउन २०७९, १६ : ३०
बैंकहरुले औसत भारित तरलता अनुपात १२ प्रतिशत पु¥याउनुपर्ने भएको छ । यस्तो व्यवस्था वाणिज्य बैंकहरुले १२ प्रतिशत र विकास बैंक एवम् वित्तीय संस्थाहरुले १० प्रतिशत पु¥याउनुपर्ने राष्ट्र बैंकले जनाएको हाे ।
यस्तो व्यवस्था आर्थिक वर्षको असार मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
-
जननसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा