मौद्रिक नीतिले दुई थरी ब्याजदरको व्यवस्था गर्ने
शुक्रबार, ०६ साउन २०७९, १६ : २७
चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले दुई थरी ब्याजदरको व्यवस्था गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।
जसमा उत्पादनमा जाने कर्जार अन्य क्षेत्रमा जाने कर्जाको ब्याजदर अन्तर कायम गर्ने बताएका हुन् । जसले उच्चदरको आर्थिक वृद्धिदरलाई सर्पोट गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण