नागरिकता विधेयकविरुद्ध ६ वामपन्थी दलको प्रदर्शन
शुक्रबार, ०६ साउन २०७९, १५ : २२
साना ६ वामपन्थी दलले नागरिकता विधेयक विरुद्ध प्रदर्शन गरेका छन् । राजधानीको नयाँ बानेश्वरमा ती दलले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (बहुमत), नेपाल कम्युनिष्ट पार्टी, माओवादी कम्युनिष्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी मोर्चाका नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
शुक्रबार संसद बैठकमा सरकारले विधेयक पारित गर्ने तयारी गरेसँगै उनीहरू सडकमा उत्रिएका हुन्। तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या