आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

किरात प्रदेश माग गर्दै प्रदेशसभा अगाडि साकेला प्रदर्शन

शुक्रबार, ०६ साउन २०७९, १४ : १९
शुक्रबार, ०६ साउन २०७९

प्रदेश १ प्रदेशसभा अगाडि किरात प्रदेशको माग गर्दै किरात राई यायोख्खाले  साकेला नाच प्रदर्शन गरेका छन् ।

प्रदेशसभा सचिवालयमा आज सर्वदलीय बैठक आव्हान गरिएको छ । बैठकमा प्रदेशको नामकरणको विषयमा छलफल भैरहेको छ । उक्त छलफलमा किरात प्रदेश नामकरण गर्न दबाब दिँदै यायोख्खाले प्रदर्शन गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप