शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पर्वतबाट ७ जना जुवाडे पक्राउ

शुक्रबार, ०६ साउन २०७९, १४ : ०३
शुक्रबार, ०६ साउन २०७९

पर्वतको कुश्मा नगरपालिका–४ स्थित जुवा खालमा प्रहरीले छापा मारेको छ । कुश्मा नगरपालिका–४ स्थित जिरो बस्ने निसा पुनको घरमा छापा मारेर ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीले जुवा खालबाट ३८ हजार ५ सय २० रूपैयाँ नगद र २ सय ८ पत्ति तास बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप