विप्लव समूहको महाधिवेशन असोज १ गते खुलामञ्चमा
शुक्रबार, ०६ साउन २०७९, ११ : ३९
नेकपा नेत्रविक्रम चन्द‘विप्लव’ समूहको ९ औं महाधिवेशन असोज १ गते काठमाडौंको खुलामञ्चमा हुने भएको छ । एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकतावद्ध र सुदृढ गरौं भन्ने मुल नाराका साथ महाधिवेशन गर्न लागिएको हो ।
पार्टीबाट धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओली बाहिरिएपछि पहिलो पटक विप्लव समूहले महाधिवेशन गर्न लागेको हो । पार्टी राजनीतिक, वैचारिक र सांगठनिक रुपमा सुदृढ बनाउने उद्देश्य लिएको छ । महाधिवेशनबाटै पार्टी आगामी प्रदेश र संघको चुनावमा भाग लिने/नलिने निर्णय गर्ने भएको छ । अहिले पार्टीमा बहुमत सदस्यहरु चुनावमा भाग लिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा