गुराँस लाइफद्वारा बीमा रकम हस्तान्तरण
शुक्रबार, ०६ साउन २०७९, ११ : ३३
गुराँस लाइफ इन्स्योरेन्स पोखराले २१, लाख दुई हजार रुपैयाँ बीमित परिवारलाई हस्तान्तरण गरेको छ । २०७८ साल भदौ ३० गते रु २० लाख बीमाङ्कको जीवन बिमा गरेका पर्वतका यमप्रसाद गुरुङको उपचारका क्रममा निधन भएपछि कम्पनीले उनकी धर्मपत्नी मोतिमाया गुरुङलाई रकम हस्तान्तरण गरेको हो ।
कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्यामप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
-
जननसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा
-
दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा