सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

गुराँस लाइफद्वारा बीमा रकम हस्तान्तरण

शुक्रबार, ०६ साउन २०७९, ११ : ३३
शुक्रबार, ०६ साउन २०७९

गुराँस लाइफ इन्स्योरेन्स पोखराले २१, लाख दुई   हजार रुपैयाँ बीमित परिवारलाई हस्तान्तरण गरेको छ ।  २०७८ साल भदौ ३० गते रु २० लाख बीमाङ्कको जीवन बिमा गरेका पर्वतका यमप्रसाद गुरुङको उपचारका क्रममा निधन भएपछि कम्पनीले उनकी धर्मपत्नी मोतिमाया गुरुङलाई रकम हस्तान्तरण गरेको हो । 

कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्यामप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप