साना कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयकविरुद्ध प्रदर्शन गर्ने
शुक्रबार, ०६ साउन २०७९, ०९ : २२

साना पाँच कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयक विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।
विरोध प्रदर्शन गर्ने साना पाँच कम्युनिस्ट पार्टीमा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत छन् । उनीहरुले मध्यान्ह १२ बजे नयाँ बानेश्वरमा विरोधको कार्यक्रम राखेका छन् ।
गृहमन्त्री बालकृष्ण खाणले आज प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई निर्णयार्थ पेश गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभसिमरन र प्रियांशको विस्फोट ब्याटिङ, म्याक्सवेल फेरि फ्लप
-
इरानको बन्दरगाहमा विस्फोट : मृत्यु हुनेको संख्या ४ पुग्यो, ५०० जनाभन्दा बढी घाइते
-
कांग्रेस सांसद माया राई पक्राउ
-
डा.भट्टराई र भारतीय वरिष्ठ नेता डा.जोशीबिच भेटवार्ता
-
पाकिस्तानी कलाकारहरूसँग काम गरे देशद्रोहको मुद्दा !
-
इरान–अमेरिका वार्ता नयाँ चरणमा : विशेषज्ञहरु मार्फत समाधानको खोजी