पूर्वमन्त्री गिरिलगायत राप्रपा नेपाल प्रवेश
बिहीबार, ०५ साउन २०७९, २२ : ४४
पूर्वमन्त्री दिलनाथ गिरिलगायत राप्रपा नेपालमा प्रवेश गरेका छ्न् । बिहीबार राजधानीमा आयोजित कार्यक्रमबाट उनीहरू राप्रपा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेमा पूर्वमन्त्री गिरीबाहेक राप्रपाका पूर्वउपाध्यक्ष दिलविकास राजभण्डारी,नेताहरु श्याम तिमिल्सिना, केशवराज श्रेष्ठ, दमन बस्नेत, सुधा जोशी, रंजिता श्रेष्ठ, दिपेश खत्री लगायतका रहेका छन् । उनीहरुलाई अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण