डलरको तुलनामा खस्किँदै भारु, अहिलेसम्मकै तल्लो स्तरमा पुग्यो
बिहीबार, ०५ साउन २०७९, १६ : ३८
मुद्रा बजारमा बिहीबार अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्केर अहिलेसम्मकै तल्लो स्तरमा पुगेको छ । हाल एक अमेरिकी डलर बराबर ८०.०६ भारु रहेको छ ।
समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार तेलको आयात र कच्चा तेलमा स्थिरता कायम रहँदा डलरको माग बढिरहेको हो । मुद्रा बजारका कारोबारीका अनुसार पछिल्लो समय कच्चा तेलको मूल्यमा वृद्धि भएको कारण डलरको तुलनामा भारुको मूल्य ८० को आसपास रहेको छ । अर्को तर्फ व्यापार घाटा बढ्दै गर्दा लगानीकर्ताहरूमा चिन्ता बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध
-
कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालनमा
-
४२ लाख हुन्डीको रकमसहित न्युरोडबाड दुई जना पक्राउ
-
युवा पलायन रोक्नु आजको प्रमुख चुनौती : मुख्यमन्त्री लामा
-
काईयी एक्सचेन्ज कार्निभलको समय थप
-
अपेक्षित नतिजा निस्किएको छैन, निराश हुनुपर्ने अवस्था पनि छैन : मुख्यमन्त्री कँडेल