सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सबैभन्दा धनी व्यक्तिको सूचीमा अदाणीले बिल गेट्सलाई पछि पारे

बिहीबार, ०५ साउन २०७९, १६ : ३४
बिहीबार, ०५ साउन २०७९

अदाणी ग्रुपका मालिक गौतम अदाणी माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई पछि पार्दै विश्वको चौथो धनी व्यक्ति बनेका छन् ।

फोर्ब्सको ताजा सूचीअनुसार भारतको अदाणी समूहको कूल सम्पत्ति ११५.५ बिलियन डलर पुगेको छ । उता, बिल गेट्स १०४.६ अर्ब सम्पत्तिसहित पाँचौँ स्थानमा कायम रहेका छन् । बिल गेट्स गत अप्रिलमा १ सय अर्ब डलरभन्दा बढी सम्पत्ति हुने व्यक्तिको सूचीमा समावेश भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप