आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राप्रपाको बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा प्रवेश

बिहीबार, ०५ साउन २०७९, १५ : ५३
बिहीबार, ०५ साउन २०७९

राप्रपाको केन्द्रीय समिति बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा प्रवेश भएको छ ।  यस्तै पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे पनि छलफलका लागि केन्द्रीय समितिमा प्रवेश गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 
 
केही समयअघि धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिमा प्रवेश गराउने निर्णय गरेको थियो । सोही अनुसार बिहीबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा सो एजेन्डाले प्रवेश पाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप