बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा पराजुलीले गरे पदबहाली

बिहीबार, ०५ साउन २०७९, १२ : ३२
बिहीबार, ०५ साउन २०७९

नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रमण पराजुलीले पदभार सम्हालेका छन् । उनले बिहीबारदेखि आफ्नो पदभार सम्हालेका हुन् ।  बीमा समितिले स्वीकृति दिएसँगै कम्पनीले पराजुलीलाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको थियो । 

कम्पनीको सञ्चालक समितिको ३४१ औं बैठकको निर्णय अनुसार उनले बिहीबार देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पद बहाली गरेको कम्पनी सचिव विनोदकुमार भुजेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप