आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

बिहीबार, ०५ साउन २०७९, ११ : ५२
बिहीबार, ०५ साउन २०७९

चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको सैनामैना नगरपालिका-२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाल पक्राउ परेका छन् । 

भुसाललाई गएराति संगमचोकबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।  भुसालले  ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप