आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

संसदीय समितिमा बयान दिएपछि शर्माले भने– उहाँहरुले सोधेको प्रश्नको जवाफ दिएको छु

बिहीबार, ०५ साउन २०७९, ११ : ४३
बिहीबार, ०५ साउन २०७९

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफूले समितिका सदस्यहरुले सोधको प्रश्नको जवाफ दिएको बताएका छन् । आफूमाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिमा बयानका लागि पुगेका उनले सिंहदरबारबाट बाहिरिने क्रममा समितिले सोधेको सबै प्रश्नको जवाफ दिएको बताएका हुन् ।

‘उहाँहरुले सोधेको प्रश्नको जवाफ दिएको छु’, उनले भने । उनले सञ्चारकर्मी हरुलाई थप प्रतिक्रिया दिन चाहेनन् ।  समितिमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका सम्बन्धमा प्रश्नहरु गरेका थिए । शर्माले आफूमाथि लागेको आरोप निराधार रहेको बयान दिएको बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप