ललितपुर महानगरमा दुई पाङ्ग्रे विद्युतीय सवारीबाट नियमित गस्ती गरिने
बिहीबार, ०५ साउन २०७९, १८ : १७

'नगरवासीको सेवामा एक कदम अगाडि'काे नारासहित ललितपुर महानगरपालिकाले दुई पाङ्ग्रे विद्युतीय सवारीबाट नियमित गस्ती दिने भएको छ।
आज एक कार्यक्रमका बीच महानगरका मेयर चिरिबाबु महर्जनले गस्तीका लगि तयार विद्युतीय सवारीहरूको उद्घाटन गरेका छन् । प्रमुख महर्जनले महानगरमा शान्ति सुव्यवस्था कायम गर्न नियमित गस्ती प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
गस्तीले गाडी प्रवेश गर्न नसक्ने स्थानमा पनि तत्काल पुगेर सहयोग तथा उद्वार गर्ने, पार्किङ रेखदेख र व्यवस्थित गर्ने, नगर सरसफाइमा सहयोग गर्ने, सर्वसाधारणलाई असहज हुने गरी राखिएका फुटपाथ हटाउनेलगायतका काम गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान विरोधी गतिविधि कुनै पनि हालतमा क्षम्य हुँदैन : गृहमन्त्री लेखक
-
विश्व सम्पदा दिवस : व्यास सम्पदा संरक्षणका लागि पदयात्रा
-
पत्रकार हुँ भनेर धम्की दिने एकजना पक्राउ
-
चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष
-
‘हेल्लो काशीराम’ बारे फुलन्देकी आमा – हास्य र व्यङ्ग्यको अनौठो मिश्रण
-
अमेरिका र युरोपबिच व्यापार सम्झौताको सम्भावना, इटालीका प्रधानमन्त्रीले भेटिन् ट्रम्पलाई