ललितपुर महानगरमा दुई पाङ्ग्रे विद्युतीय सवारीबाट नियमित गस्ती गरिने
बिहीबार, ०५ साउन २०७९, १८ : १७
'नगरवासीको सेवामा एक कदम अगाडि'काे नारासहित ललितपुर महानगरपालिकाले दुई पाङ्ग्रे विद्युतीय सवारीबाट नियमित गस्ती दिने भएको छ।
आज एक कार्यक्रमका बीच महानगरका मेयर चिरिबाबु महर्जनले गस्तीका लगि तयार विद्युतीय सवारीहरूको उद्घाटन गरेका छन् । प्रमुख महर्जनले महानगरमा शान्ति सुव्यवस्था कायम गर्न नियमित गस्ती प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
गस्तीले गाडी प्रवेश गर्न नसक्ने स्थानमा पनि तत्काल पुगेर सहयोग तथा उद्वार गर्ने, पार्किङ रेखदेख र व्यवस्थित गर्ने, नगर सरसफाइमा सहयोग गर्ने, सर्वसाधारणलाई असहज हुने गरी राखिएका फुटपाथ हटाउनेलगायतका काम गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै