प्रसूति तथा स्त्री रोग अस्पतालले माग्यो करारमा कर्मचारी

person explore access_timeसाउन ५, २०७९ chat_bubble_outline0

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले विभिन्न पदमा करार सेवामा कर्मचारीहरू माग गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको दरखास्त फाराम भरी अस्पताल प्रशासन शाखामा दर्ता गराउन अस्पतालले भनेको छ । 


दरखास्त फाराम अस्पतालको प्रशासन शाखामा अथवा अस्पतालको website: http://pmwh.gov.np/ बाट डाउनलोड गर्न सकिनेछ। दरखास्त साथ संलग्न गर्नुपर्ने कागजातहरूमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, SLC\SEE को प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित परिषद् दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि (आफैंले प्रमाणित गर्नुपर्ने) र उम्मेदवारको दुई प्रति पासपोर्ट साइजको फोटो रहेक छन् । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।