मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा रोजगारीको अवसर
बिहीबार, ०५ साउन २०७९, ०६ : ३१
मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) ले शैक्षिक र प्रशासनिक पदहरूमा करार शिक्षक तथा कर्मचारीहरूको लागि सूचना प्रकाशित गरेको छ । योग्यता पुगेका नेपाली नागरिकहरूले नियमित दस्तुरमा भदै ८ गते ५ बजेसम्म तथा डबल दस्तुर तिरेर भदौ १५ गते सम्ममा मुसोम प्रशासनमा दरखास्त बुझाउन भनिएको छ । दरखास्त फाराम स्कुल अफ म्यानेजमेन्ट (मुसोम) को प्रशासनिक कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत