बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एन्फा कार्यसमितिको बैठक बिहीबार बस्दै

बुधबार, ०४ साउन २०७९, २१ : ५८
बुधबार, ०४ साउन २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बिहान ७ बजे कार्यसमिति बैठक बस्न लागेको हो ।

एन्फामा नयाँ नेतृत्व आएपछि दोस्रो बैठक बस्न लागेको हो । यसअघि पहिलो बैठक गत सोमबार बसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप