शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

भारतीय मूलका युवक पेस्तोलसहित पक्राउ

बुधबार, ०४ साउन २०७९, १९ : २२
बुधबार, ०४ साउन २०७९

लमजुङमा भारतीय मूलका करिब २२ वर्षका युवक पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले उनलाई बेंसीशहर नगरपालिका १ को उदीपुरबाट पक्राउ गरेको हो । 

बुधबार दिउँसो करिब १२ बजेको समयमा उनलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार उक्त घटनाबारे थप अनुसन्धान हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप