शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

कुमारी बैंक र होटेल ए–१ लभली स्टारबीच सम्झौता

बुधबार, ०४ साउन २०७९, १६ : २९
बुधबार, ०४ साउन २०७९

कुमारी बैंक र दाङको लमहीस्थित होटेल ए–१ लभली स्टारबीच एक सम्झौता भएको छ । जसअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान हुनेछ । 

बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको लजिङ्ग शुल्कमा १५% र फुडिङ्ग शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप