बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको शेयर प्रत्याभूति गर्ने

बुधबार, ०४ साउन २०७९, १५ : १६
बुधबार, ०४ साउन २०७९

नागरिक लगानी कोषले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र  सगरमाथा जलविद्युतको तर्फबाट डा.भुषण गुरागाईंले हस्ताक्षर गरेका हुन् । 
 
सगरमाथा जलविद्युतको ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा १ सय रुपैंया अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रूपैयाँको शेयर कोषले प्रत्याभूति गर्ने छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?