बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जनप्रतिनिधिलाई एकीकृत समाजवादीको प्रशिक्षण, तस्बिरमा हेर्नुहोस्

बुधबार, ०४ साउन २०७९, १३ : ०६
बुधबार, ०४ साउन २०७९

नेकपा एकीकृत समाजवादी पार्टीले गत स्थानीय तह निर्वाचनमा विजयी भएका पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ । समाजवादीले बुधबार जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिइएको हो । 

प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा गरेका छन् । समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई समेत केहीअघि प्रशिक्षण दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप