आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भैरहवा भाटभटेनी अगाडि माइक्रो बस पल्टियो

बुधबार, ०४ साउन २०७९, १२ : ०५
बुधबार, ०४ साउन २०७९

बेलहियाबाट बुटवल जाँदै गरेको माइक्रो बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ । लु १ ख ३६६० नम्बरको माइक्रो बसमा तीनजना यात्रु सवार थिए । चालक सहचालकको अवस्था समान्य छ ।

एक महिलासहित पाँचजनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप