शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र रुकुम पश्चिमको तीन बुँदे सर्कुलर

बुधबार, ०४ साउन २०७९, ११ : ३२
बुधबार, ०४ साउन २०७९

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले तीन बुँदे सर्कुलर जारी गरेको छ।  असार ३० गते बसेको रुकुम पश्चिमस्थित पार्टीका केन्द्रीय सदस्य र जिल्ला संयोजक सम्मिलित छलफलबाट भएको निर्णयअनुसार ३ मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाइएको हो । 

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोकाका अनुसार साउन ७ देखि ११ गतेसम्म ५ दिन सदरमुकाम मुसिकोटमा जिल्लास्तरीय स्कुलिङ कार्यक्रम सञ्चालन गरिने भएको छ । व्यवस्थापकीय सीमाका कारण प्रशिक्षण कार्यक्रममा सहभागी हुन नसक्नेलाई साउन महिनाभित्रै दोस्रो चरणको स्कुलिङ कार्यक्रम आयोजना गरिने पनि रोकाले जनकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप